Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

Türkiye’de canlı rulet, klasik ruletin dijital versiyonundan daha çok tercih edilir ve bettilt giriş bu farkı belirgin kılar.

नयाँ क्रसिङ सिजन सुरु हुन लाग्दा पनि उखु किसानको बक्यौता बाँकी

नयाँ क्रसिङ सिजन सुरु हुन लाग्दा पनि उखु किसानको बक्यौता बाँकी
A A+ A-

काठमाडौं: पश्चिम नवलपरासीका उखु किसानहरूले नयाँ क्रसिङ सिजन सुरु हुने बेलासम्म पनि गत वर्षको बक्यौता रकम पाउन सकेका छैनन्। लामो समयदेखि भुक्तानी नपाउँदा किसानहरू आर्थिक सङ्कटमा परेका छन्।

उखु उत्पादक महासङ्घका केन्द्रीय प्रवक्ता उमेशचन्द्र यादवले चिनी उद्योगहरूले भुक्तानी नदिएर किसानमाथि अन्याय गरेको बताए। इन्दिरा सुगर मिलले किसानलाई करिब सात करोड रुपियाँ भुक्तानी गर्न बाँकी छ। उक्त मिल दुई वर्षदेखि बन्द छ र सञ्चालक राकेश अग्रवाल सम्पर्कविहीन छन्। प्रहरीका अनुसार अग्रवालविरुद्ध ठगी मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको छ।

यता, सुनवलस्थित लुम्बिनी चिनी उद्योगले भने क्रसिङ सिजन सुरु हुनुअगावै बाँकी भुक्तानी गरिसक्ने प्रतिबद्धता जनाएको छ। उद्योगका कार्यकारी अधिकृत केशवराज आचार्यका अनुसार आर्थिक वर्ष २०७९-८० को करिब ७५ लाख रुपियाँ मात्र तिर्न बाँकी छ। उनले पुरानो रकम चुक्ता गरेर मात्र मिल सञ्चालनमा ल्याउने तयारी भइरहेको बताए।

भुक्तानीको समस्या र उद्योगीको ढिलासुस्तीका कारण जिल्लामा उखु खेतीप्रतिको आकर्षण घट्दै गएको छ। कुनै समय ३० देखि ४५ लाख क्विन्टलसम्म हुने उत्पादन अहिले १५ देखि १८ लाख क्विन्टलमा सीमित भएको छ। किसानहरू केरा र तरकारीजस्ता वैकल्पिक खेतीतर्फ आकर्षित हुन थालेका छन्।

2