Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

Türkiye’de canlı rulet, klasik ruletin dijital versiyonundan daha çok tercih edilir ve bettilt giriş bu farkı belirgin kılar.

भोटेकोसी बाढी पीडितलाई म्याग टेनिस एकेडेमीको आर्थिक सहयोग

भोटेकोसी बाढी पीडितलाई म्याग टेनिस एकेडेमीको आर्थिक सहयोग
A A+ A-

काठमाडौं: म्याग टेनिस एकेडेमीले भोटेकोसी बाढीबाट प्रभावित त्रिशूली र नुवाकोट क्षेत्रका पीडितहरूलाई नगद सहयोग प्रदान गरेको छ। हङकङ निवासी साहित्यकार तथा समाजसेवी बज्रकुमार थुलुङले बाढी प्रभावित क्षेत्रको अवलोकन गरी स्थानीयसँगको समन्वयमा पीडितहरूलाई उक्त रकम हस्तान्तरण गरेका हुन्।

गत भदौ १० गते भोटेकोसी नदीमा आएको बाढीका कारण सो क्षेत्रमा ठूलो जनधनको क्षति भएको थियो। लन्डनमा आधारित म्याग टेनिस एकेडेमीले बाढी पीडितका लागि करिब डेढ लाख रुपैयाँ उपलब्ध गराएको हो।

उक्त एकेडेमी मगेन्द्र राईले स्थापना गरेका हुन्। उनी यूएसपीटीए तथा एलटीए सर्टिफाइड टेनिस कोच हुन्। हङकङबाट बेलायत बसाइ सरेका राई हङकङ नेप्लिज टेनिस सोसाइटीका पूर्वअध्यक्ष समेत हुन्। हाल दक्षिणपूर्वी लन्डनमा टेनिस प्रशिक्षण दिँदै आएका राई नेपालखबर हङकङका समाचार संयोजक पनि हुन्।

राईको नेतृत्वमा यसअघि पनि नेपालमा विभिन्न सामाजिक तथा मानवीय कार्यहरू हुँदै आएका छन्। एकेडेमीमार्फत भविष्यमा पनि यस्ता सहयोग कार्यलाई निरन्तरता दिइने उनले बताएका छन्।

2