Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş

नेप्सेमा पियोर इनर्जीको शेयर कारोबार सुरू हुँदै

नेप्सेमा पियोर इनर्जीको शेयर कारोबार सुरू हुँदै
A A+ A-

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा शेयर सूचीकृत भएको पियोर इनर्जी लिमिटेडको कारोबार आजबाट शुरु हुँदैछ। सोमबार कम्पनीको ८० लाख कित्ता शेयर नेप्सेमा सूचीकरण भएसँगै आजबाटै कम्पनीको शेयर कारोबार सुरू हुँदै छ। कम्पनीको पहिलो कारोबारको लागि नेप्सेले ९६.४५ रुपैयाँ देखि २८९.३५ रुपैयाँको सुरुवाती रेन्ज तोकेको छ। यस रेन्चको बीचमा रहेको जुनसुकै मूल्यबाट कम्पनीको पहिलो कारोबार सुरु हुन सक्ने छ। सामान्यता अधिकतम रेन्जबाट नै कारोबार सुरु भएकोले कम्पनीको कारोबार पनि २८९.३५ मा हुने सम्भावना छ।

पियोर इनर्जीले चैत्र २८ गतेदेखि सर्वसाधारणलाई ११ लाख ९५ हजार २ सय कित्ता शेयर निष्काशन गरेको थियो, जसको बाँडफाँड वैशाख ११ गते सम्पन्न भएको थियो। कम्पनीको कुल चुक्ता पुँजी ८० करोड रहेको छ, जसमध्ये ८० प्रतिशत स्वामित्व संस्थापकको रहेको छ भने बाँकी २० प्रतिशत शेयर सर्वसाधारणलाई निष्काशन गरिएको हो। पियोर इनर्जी गोल्यान ग्रुपअन्तर्गतको सोलार कम्पनी हो। कम्पनीले बाँकेमा १० मेगावाट क्षमताका दुई सोलार आयोजना सञ्चालन गरिरहेको छ, जसले २०८० सालदेखि नै व्यावसायिक उत्पादन सुरु गरेका छन्। कुल २० मेगावाट सौर्य उर्जा उत्पादन क्षमता सहित, पियोर इनर्जी हालसम्म नेपालकै सबैभन्दा ठूलो सौर्य उर्जा उत्पादक कम्पनी बनेको छ।

2