Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş

सुन-चाँदीको भाउमा नयाँ कीर्तिमान, मूल्य हालसम्मकै उच्च

सुन-चाँदीको भाउमा नयाँ कीर्तिमान, मूल्य हालसम्मकै उच्च
A A+ A-

काठमाडौं । नेपाली बजारमा आइतबार सुन-चाँदीको भाउले नयाँ कीर्तिमान कायम गरेको छ। आज यी दुवैको मूल्य नयाँ उचाइमा पुगेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ एकैदिन ३ हजार रुपैयाँले बढेको छ।  छापावाल सुन प्रतितोला २ लाख ३ हजार ६०० रुपैयाँ कायम भएको छ। यो हालसम्मकै उच्च हो। गत शुक्रबार सुन प्रतितोला २ लाख ६०० रुपैयाँमा किनबेच भएको थियो।

आइतबार चाँदीको भाउ पनि तोलामा ६५ रुपैयाँले बढेर २ हजार ४२५ रुपैयाँ कायम भएको छ। जुन हालसम्मकै उच्च हो।

गत शुक्रबार चाँदी प्रतितोला २ हजार ३६० रुपैयाँमा कारोबार भएको थियो।

2