Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

सूर्यज्योति लाइफ इन्स्योरेन्सद्वारा डेढ करोड सहयोग

सूर्यज्योति लाइफ इन्स्योरेन्सद्वारा डेढ करोड सहयोग
अ+ अ-

काठमाडौँ- सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले क्षतिग्रस्त भौतिक संरचनाको पुनःनिर्माणका लागि नेपाल सरकारलाई एक करोड पचास लाख रुपियाँ सहयोग गरेको छ।

सो रकम भौतिक पूर्वाधार कोषमा जम्मा गरिने छ । भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनका क्रममा क्षतिग्रस्त भएका संरचना पुनः निर्माणका लागि सो सहयोग प्रदान गरिएको जानकारी कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम थापाले दिनुभयो ।

अर्थ मन्त्रालय, सिंहदरबारमा आयोजित कार्यक्रममा उक्त रकम बराबरको चेक अर्थमन्त्री रामेश्वरप्रसाद खनाललाई हस्तान्तरण गरिएको छ ।

सूर्यज्योति लाइफ इन्स्योरेन्सले विगतदेखि नै प्राकृतिक विपत्, शिक्षा, स्वास्थ्य, र सामाजिक उत्तरदायित्वअन्तर्गतका विभिन्न क्षेत्रमा योगदान गर्दै आएको छ।

2