Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

नेपाल इन्स्योरेन्सको अध्यक्षमा चन्द्र सिंह साउद

अ+ अ-

काठमाडौँ- नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा चन्द्र सिंह साउद नियुक्त भएका छन्। कम्पनीको जेठ १२ गते बसेको सञ्चालक समितिको बैठकले साउदलाई सर्वसम्मत निर्णयमार्फत अध्यक्षमा चयन गरेको हो।

बैठकमार्फत संस्थापक सेयरधनी नेपाल बैंकको तर्फबाट रिक्त सञ्चालक पदमा समता पन्तलाई सञ्चालक समितिमा प्रतिनिधित्व गर्न मनोनयन गरिएको पनि कम्पनीले जनाएको छ।

2