Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş

नेप्से परिसूचक सामान्य अङ्कले वृद्धि, कारोबार रकम ६ अर्ब

नेप्से परिसूचक सामान्य अङ्कले वृद्धि, कारोबार रकम ६ अर्ब
A A+ A-

काठमाडौँ-  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक मङ्गलबार ०.८५ अंकले बढेर २,६७५.६२ मा बन्द भएको छ। सोमबार नेप्से २.९७ अंकले घटेर २,६७७ मा झरेको थियो।

यसैगरी, सेन्सेटिभ इन्डेक्स  ०.८७ अंकले बढेको छ भने फ्लोट इन्डेक्स भने ०.१ अंकले घटेको छ। तर, सेन्सेटिभ फ्लोट इन्डेक्स ०.३० अंकले बढेको छ।

मङ्गलबारको कारोबारमा ३१८ वटा कम्पनीका करिब १४ करोड ३० लाख कित्ता सेयर खरिदबिक्री भए, जसको कुल कारोबार रकम झण्डै ६ अर्ब ५३ करोड रुपैयाँ रहेको छ। यो सोमबारको ७ अर्ब ५८ करोड रुपैयाँको कारोबारभन्दा थोरै कम हो।

दिनभरको कारोबारमा ८६ वटा कम्पनीको सेयर मूल्य बढ्दा १६१ वटा कम्पनीको मूल्य घटेको थियो।

१३ उपसमूहमध्ये ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ । जसमा बैङ्किङ र विकास बैङ्क उपसमूह सामान्य रूपमा सकारात्मक भएको हो । जसमध्येमा सबै भन्दा धेरै विकास बैङ्क उपसमूहको परिसूचक बढ्दा सबैभन्दा धेरै जीवन बीमाको घटेको छ ।

2