Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

सुनको मुल्य बढ्यो, तोलाको कति ?

सुनको मुल्य बढ्यो, तोलाको कति ?
अ+ अ-

काठमाडौं- नेपाली बजारमा सुनको मूल्य बुधबार ९०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला २ लाख ४८ हजार ८०० रुपैयाँ मा कारोबार भइरहेको छ।

मंगलबार सुन प्रतितोला २ लाख ४७ हजार ९०० रुपैयाँ मा कारोबार भएको थियो।

चाँदीको मूल्यमा तोलामा २० रुपैयाँले वृद्धि भएको छ । बुधबार  चाँदी प्रतितोला ३ हजार २२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला ३ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

2