Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

चीनको नवौं विश्व ड्रोन सम्मेलनमा ५,००० भन्दा बढी उत्पादनको प्रदर्शन

चीनको नवौं विश्व ड्रोन सम्मेलनमा ५,००० भन्दा बढी उत्पादनको प्रदर्शन
अ+ अ-

काठमाडौँ-  सन् २०२५ नवौं विश्व ड्रोन सम्मेलन मे २३ तारिखदेखि चिनियाँ शनचन शहरमा सुरू भएको छ। यो सम्मेलनको मुख्य विषय ‘कम उचाईको अर्थतन्त्रको नयाँ युगमा’ भन्ने रहेको छ। मूल नाराका साथ २३ तारिखका दिन शनचनमा सुरु भएको छ । त्यसका साथै अन्तर्राष्ट्रिय लो-अल्टिच्युड इकोनोमी र मानवरहित प्रणाली एक्स्पो र दशौं शनचन अन्तर्राष्ट्रिय ड्रोन प्रदर्शनीको आयोजना पनि भएको छ।

जसमा ८२५ चिनियाँ र विदेशी उद्यमहरूले ५०००भन्दा बढी ड्रोन प्रणालीसम्बन्धी उपकरण उत्पादन प्रदर्शन गरेका छन्।

2