Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

सुनको मूल्यमा भारी वृद्धि

सुनको मूल्यमा भारी वृद्धि
अ+ अ-

काठमाडौँ- आज स्थानीय बजारमा सुन र चाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा  पाँच हजार ५०० र चाँदीको मूल्य  २० ले वृद्धि भएको छ ।

आज छापावाल सुनको मूल्य तोलामा २ लाख ६७ हजार २०० कायम भएको छ भने चाँदीको मूल्य तोलामा  चार हजार २५५ पुगेको छ ।

छापावाल सुन सोमबार तोलामा दुई लाख ६१ हजार ७०० सय कारोबार भएको थियो । त्यसैगरी, चाँदीको मूल्य  ४  हजार २३५ थियो ।

अन्तर्राष्ट्रिय बजारको प्रभाव र मागमा आएको परिवर्तनका कारण सुनचाँदीको मूल्यमा उतारचढाव आइरहेको छ ।

2