Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş

सोमबार सुनको मूल्य घट्यो, चाँदी महँगियो

सोमबार सुनको मूल्य घट्यो, चाँदी महँगियो
A A+ A-

काठमाडौं- नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। आइतबार प्रतितोला १ हजार ३ सय रुपैयाँले बढ्दै हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको भाउ सोमबार भने सामान्य घटेको हो। आइतबार सुन प्रतितोला २ लाख ७० हजार ६ सय रुपैयाँमा किनबेच भएको थियो।

आज सुन प्रतितोला २ लाख ७० हजार रुपैयाँमा कारोबार भइरहेको छ, जुन अघिल्लो दिनको तुलनामा प्रतितोला ६ सय रुपैयाँले घटेको हो।

यस्तै, सोमबार चाँदीको मूल्य भने बढेको छ। आइतबार प्रतितोला ४ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ८ सय ९५ रुपैयाँ पुगेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ६० रुपैयाँले वृद्धि भएको हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार ५ सय १४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

2