Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

सुनचाँदीको मूल्यमा भारी वृद्धि, तोलाको कति पुग्यो ?

सुनचाँदीको मूल्यमा भारी वृद्धि, तोलाको कति पुग्यो ?
अ+ अ-

काठमाडौँ- नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन मूल्य प्रतितोला तिन हजार छ सय रूपैयाँले बढेर २ लाख ६८ हजार १ सय रुपियाँमा कारोबार भइरहेको छ। यसअघि सुनको मूल्य बढेर २ लाख ७० हजार ६ सयसम्म पुगेको थियो।

त्यस्तै, आज चाँदीको मूल्य पनि १९५ रुपैयाँले बढेको छ । चाँदी आज प्रतितोला ४ हजार ८८० सय रुपैयाँमा कारोबार भइरहेको छ।

2