Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş

तोलामा १६ सयले घट्यो सुनको मूल्य

तोलामा १६ सयले घट्यो सुनको मूल्य
A A+ A-

काठमाडौं। बुधबार सुनको मूल्य प्रतितोला १६ सयले घटेको छ । आज सुनको कारोबार प्रतितोला १ लाख ८९ हजार ३ सय रुपैयाँमा भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो पनि २ सयले घटेको सुनको कारोबार प्रतितोला १ लाख ९० हजार ९ सयमा भएको थियो । आज चाँदीको भाउ भने बढेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ९९५ रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले बढ्दै प्रतितोला २ हजार ५ रुपैयाँमा कारोबार भईरहेको छ ।

2