Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş

रुपन्देहीको होटल वेदामा गोल्यान ग्रुपको ४ अर्ब लगानी गर्ने

रुपन्देहीको होटल वेदामा गोल्यान ग्रुपको ४ अर्ब लगानी गर्ने
A A+ A-

काठमाडौं। लुम्बिनी प्रदेशको रुपन्देहीमा चार अर्ब रुपैयाँको लगानीमा वेदा हस्पिटालिटी होटल निर्माण सुरु भएको छ। व्यावसायिक घरना गोल्यान ग्रुपले निर्माण गर्ने होटलका लागि आवश्यक वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट राय सुझावका लागि सार्वजनिक भएको छ। रुपन्देहीको मायादेवी गाउँपालिका वडा नम्बर ४ मा होटल निर्माण हुने छ। होटलमा ११ वटा भवन निर्माण हुने छ। जहाँ एउटा वेलकम ब्लक, एउटा क्यासिनो ब्लक, चारवटा होटल ब्लक र पाँचवटा भिल्ला ब्लक निर्माण हुने छ। होटलमा १ सय ७७ वटा रुमसहित २ सय ७० वटा शय्या हुने छ। होटलमा वेंक्वेट हल, कन्फेरेन्स हल, मिटिङ हल, ज्याकुजी, स्पा, स्टीम, साउना, मसाज, फिटनेस सेन्टर, स्विमिङ पुल जस्ता सुविधा रहने छ।

होटल सञ्चालनमा दैनिक १ लाख २५ हजार लिटर भूमिगत पानी प्रयोग हुने रिपोर्टमा उल्लेख छ। होटलमा ५० वटा दुईपांग्रे र २ सय २० वटा चारपांग्रे सवारी साधन पार्किङ क्षेत्र निर्माण हुने छ। होटल गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट ९.११ किलोमिटर पश्चिम र मायादेवी मन्दिरबाट ७ किलोमिटर उत्तर पूर्वतर्फ होटल रहने छ। होटल नेपाल-भारत सुनौली नाकाबाट साढे १६ किलोमिटर दक्षिण पूर्वमा पर्ने छ। होटल निर्माण ४ वर्षमा सम्पन्न हुने जनाइएको छ। साथै होटलमा गरेको लगानी १० वर्ष फिर्ता हुने अपेक्षा रिपोर्टमा राखिएको छ।

2