Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

मन्त्रिपरिषद बैठक : इन्धन करमा ५० प्रतिशत छुट

मन्त्रिपरिषद बैठक : इन्धन करमा ५० प्रतिशत छुट
अ+ अ-

काठमाडौँ- सरकारले इन्धन करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले इन्धनमा लाग्दै आएको करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको बैठकको निर्णय सार्वजनिक गर्दै सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सो जानकारी दिनुभएको हो ।

त्यसैगरी सरकारले राष्ट्रिय योजना आयोग उपाध्यक्षमा डाक्टर गुणाकर भट्टलाई नियुक्त गरेको छ भने राष्ट्र बैङ्क डेपुटी गभर्नरमा किरण पण्डितलाई नियुक्त गरेको छ ।

 

2