Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

गृहमन्त्रीले राजीनामा नदिएसम्म सदनको अवरोध जारी राख्ने विपक्षी दलको निर्णय

गृहमन्त्रीले राजीनामा नदिएसम्म सदनको अवरोध जारी राख्ने विपक्षी दलको निर्णय
अ+ अ-

काठमाडौँ । विपक्षी दलको बैठकले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा नदिएसम्म सदनको अवरोध जारी राख्ने निर्णय गरेको छ। बानेश्वरस्थित संघीय संसद् भवनमा बसेको बैठकले ‘भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा नदिएसम्म सदनको अवरोध जारी राख्ने निर्णय भएकाे माओवादी सांसद माधव सापकोटाले बताए। यसैक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलका नेता पुष्पकल दाहाल ‘प्रचण्ड’लाई फाेन गरेर सदनकाे अवराेध खाेल्न अनुराेध गरेका छन्। प्रचण्डले गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म सदनकाे अवराेध खाेल्न नसक्ने जवाफ दिएकाे सांसद सापकोटाले जानकारी दिए।

यता, बालुवाटारमा बसेको गृहमन्त्री रमेश लेखकसहित ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको बैठकले लेखकलाई राजीनामा नगराउने निर्णय गरेको छ।

2