Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

हेलिकप्टर कम्पनीमा दुई जना पाइलट अनिवार्य राख्न नागरिक उड्डयन प्राधिकरणको पत्राचार

हेलिकप्टर कम्पनीमा दुई जना पाइलट अनिवार्य राख्न नागरिक उड्डयन प्राधिकरणको पत्राचार
अ+ अ-


काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टर कम्पनीहरुलाई सर्कुलर जारी गर्दै मनसुन अवधिभरको हेलिकप्टर उडानमा दुई जना पाइलट अनिवार्य राख्न निर्देशन दिएको छ। प्राधिकरणले सबै हेलिकप्टर उडानमा १२ हजार फिटसम्मको लागि दुईजना पाइलट राखेर उडान गर्नुपर्ने गरी पत्राचार गरेको हो । मौसम पूर्वानूमान महाशाखाले पूर्वानुमान गर्ने गरेको मनसुन अवधिभरको लागि दुई जना पाइलट अनिवार्य गर्न प्राधिकरणले हेलिकप्टर कम्पनीहरुलाई निर्देशन दिएको हो। मौसम पूर्वानुमान महाशाखाले १३ जुनबाट २ अक्टोबर सम्मलाई मनसुनको अवधि मान्ने गरेको छ । दुर्घटना न्यूनीकरण गर्न र हेलिकप्टर उडान सुरक्षित बनाउन प्राधिकरणले एउटै पाइलट हुँदा धेरे प्रेसर पर्न सक्ने र दुईजनाले गर्ने निर्णयले हवाई उडान थप व्यवस्थितसहितको सुरक्षित उडानमा सहयोग पुर्याउँने प्राधिकरणको विश्वास छ।

2