Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş

ट्रम्प सरकारबाट बाहिरिए इलन मस्क

ट्रम्प सरकारबाट बाहिरिए इलन मस्क
A A+ A-

काठमाडौं। विश्वकै धनाढ्य अर्बपति इलन मस्कले ट्रम्प सरकारबाट बाहिरिएको घोषणा गरेका छन् । मस्कले आफ्नै स्वामित्वको सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै ट्रम्प सरकारमा आफ्नो जिम्मेवारीको अन्त्य भएको घोषणा गरेका छन् । अमेरिकी सरकारका विभिन्न निकायमा रहेको अनावश्यक खर्च कटौती गर्ने आफ्नो मिसनमा काम गर्ने अवसरका लागि पनि उनले ट्रम्पलाई धन्यवाद दिएका छन् । ट्रम्प दोस्रोपटक गत जनवरीमा ह्वाइट हाउस फर्किंदा उनले मस्कलाई नयाँ सरकारी विभाग डज (सरकारी दक्षता विभाग) को नेतृत्व सुम्पिएका थिए।

बिहीबार मस्कले एक्समा लेखेका छन्, ुविशेष सरकारी कर्मचारीको रूपमा मेरो समय सकिएको हुनाले म राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मलाई व्यर्थ खर्च कम गर्ने अवसर दिएकामा धन्यवाद दिन चाहन्छु। उनले अगाडि भनेका छन्, समयसँगै डज मिसन अझ बलियो हुँदै जानेछ र यो सरकारमा बानी बन्नेछ। मस्क सन् २०२४ भर ट्रम्पलाई राष्ट्रपति निर्वाचित गराउन मस्कले सयौं मिलियन अमेरिकी डलर लगानी गर्नुका साथै हरेक मोर्चामा सँगै उभिएका थिए ।

2