Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş

निजी क्षेत्रलाई आर्थिक समृद्धिमा जोडिने

निजी क्षेत्रलाई आर्थिक समृद्धिमा जोडिने
A A+ A-

काठमाडौँ- उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्रलाई आर्थिक समृद्धिको प्रमुख संवाहकको क्षेत्रका रुपमा स्थापित गरिने बताउनुभएको छ ।

आर्थिक वर्ष २०८२÷०८३ को बजेट भाषण गर्नुहुँदै उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग २०८१ को प्रतिवेदन क्रमश कार्यान्वयन गरिने उल्लेख गर्नुभएको छ ।

सन् २०३० सम्ममा दीगो विकास लक्ष्य हासिल गर्न र सन् २०२६ मा विकासशील राष्ट्रमा स्तरोन्नती भएपश्चात् हुन सक्ने लगानीको न्युनतम पुरा गर्न स्रोतको विविधिकरण गरिने उहाँको भनाइ छ ।

बजेटमा युवा लक्षित रोजगारी सिर्जना गर्न उच्च प्राथमिकता दिइनेछ ।

2