Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

स्टार्टअपलाई सहुलियतपूर्ण कर्जा ७३ करोड

स्टार्टअपलाई सहुलियतपूर्ण कर्जा ७३ करोड
अ+ अ-

काठमाडौँ-सरकारले स्टार्टअप ब्यवसायलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने भएको छ ।

सङ्घीय संसद्को संयुक्त बैठकमा बिहीबार आर्थिक वर्ष २०८२/०८३ को वार्षिक वजेट प्रस्तुत गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जेन–जी पुस्तालाई लक्षित गरी नवप्रवर्तनमा आधारित स्टार्टअपलाई प्राथमिकता दिँदै ७३ करोड रुपियाँ बजेट विनियोजन गरेको बताउनुभयो ।

2