Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis

पशुपक्षीलाई लगाइने खोप उत्पादन गर्न ८५ करोड विनियोजन

पशुपक्षीलाई लगाइने खोप उत्पादन गर्न ८५ करोड विनियोजन
A A+ A-

काठमाडौँ-  सरकारले पशुपक्षीमा लाग्ने रोग तथा महामारी नियन्त्रण गर्न ८५ करोड बजेट विनियोजन गरेको छ।

सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२ र ८३ को बजेट भाषण गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पशुपक्षीमा लाग्ने रोग तथा महामारी नियन्त्रण गर्न ८५ करोड बजेट विनियोजन गरेको बताउनुभएको हो।

उहाँले अगामी आर्थिक वर्षमा पशुपक्षीमा लाग्ने रोग तथा महामारी नियन्त्रण गर्न पाँच करोड ५० लाख खोप उत्पादन गर्नका लागि ८५ करोड बजेट विनियोजन गरेको जानकारी दिनुभयो।

2