Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş

चार दिनको गिरावटपछि नेप्सेमा सुधार, परिसूचक १२.९६ अंकले बढ्यो

चार दिनको गिरावटपछि नेप्सेमा सुधार, परिसूचक १२.९६ अंकले बढ्यो
A A+ A-

काठमाडौं: लगातार चार कारोबार दिनको गिरावटपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सुधार देखिएको छ। साताको अन्तिम कारोबार दिन नेप्से १२.९६ अंक (०.४८ प्रतिशत) बढेर २,६८५.५४ विन्दुमा पुगेको छ। कारोबार रकम पनि बढेर ३ अर्ब ७५ करोड ९७ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिनको ३ अर्ब ३८ करोड रुपैयाँभन्दा बढी हो।

आज ३३७ कम्पनीका ८८.५१ लाख कित्ता सेयर किनबेच भए। १३ समूहमध्ये अधिकांशमा हरियाली देखिँदा ‘अन्य’ समूह ०.९३ प्रतिशतले सबैभन्दा बढी बढ्यो। रिडी पावर सर्वाधिक कारोबार हुने कम्पनी बन्यो, जसको १७.२६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भयो।

बजार विश्लेषक प्रकाश रजौरेका अनुसार बजारमा अझै मागभन्दा आपूर्ति बढी रहे पनि कारोबार रकम बढ्न थालेकाले बिक्री दबाब घट्न थालेको संकेत देखिएको छ। उनले ब्रोकरहरूले मार्जिन लेन्डिङ सुविधा सुरु गरे बजारमा लगानी र कारोबार दुवै बढ्ने तथा अर्को सातादेखि बजारले सकारात्मक लय समात्न सक्ने बताए।

2