Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

वन तथा वातावरणमा १८ अर्ब ६१ करोड

अ+ अ-

काठमाडौँ- सरकारले आगामी आर्थिक वर्षमा वन तथा वातावरणका लागि १८ अर्ब ६१ करोड रुपियाँ बजेट विनियोजन गरेको छ ।

सङ्घीय संसद्को संयुक्त बैठकमा बिहीबार आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बजेट प्रस्तुत गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वन तथा वातावरणको विकासका लागि उक्त रकम विनियोजन गरिएको उल्लेख गर्नुभयो ।

2