Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

औद्योगिक पूर्वाधारका लागि एक अर्ब ५५ करोड विनियोजन

अ+ अ-

काठमाडौँ-सरकारले औद्योगिक पूर्वाधारका लागि एक अर्ब ५५ करोड बजेट विनियोजन भएको छ ।

सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट भाषण गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले औद्योगिक पूर्वाधारका लागि एक अर्ब ५५ करोड बजेट विनियोजन गरेको जानकारी दिनुभएको हो ।

2