Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis

कृषि मन्त्रालयका लागि ५७ अर्ब ४८ करोड रकम विनियोजन

कृषि मन्त्रालयका लागि ५७ अर्ब ४८ करोड रकम विनियोजन
A A+ A-

काठमाडौँ-  कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि ५७ अर्ब ४८ करोड विनियोजन भएको छ। बजेट भाषण गर्नुहुँदै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो जानकारी दिनुभएको हो। बाली तथा पशु बिमा प्रिमियममा दिइने अनुदानका लागि दुई अर्ब ३० करोड विनियोजन गरिएको उहाँको भनाइ छ।

आवश्यक कृषि उपज भण्डाराण र सहज बजार पहुँचका लागि सरकारी र निजी क्षेत्रको सहलगानीमा पूर्वाधार विकसा गरिनेछ। मूल्य श्रङ्खलाको लाभ उत्पादक किसानले प्राप्त गर्ने गरी आपूर्ती प्रणाली र बजार सूचना प्रणालीलाई व्यवस्थित गरिनेछ।

निर्माणाधीन नौ ठुला कृषि बजारको निर्माण गरी सञ्चालनमा ल्याइनेछ। अलैंची, चिया, खेती, अदुवा, बेसार, सुन्तला, अकबरे खुर्सानी, छुर्पी र दुग्ध पदार्थ गुणस्तर परीक्षणकोको प्रयोगशाला तथा परीक्षण प्रशोधन केन्द्र निर्माण गरी निर्यात प्रवर्द्धन गरिनेछ।

कृषि तथा पशुपन्छी बिमा कार्यक्रममा साना तथा मझौला किसानको पहुँच विस्तार गरिनेछ।

2