Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş

टियु क्रिकेट रङ्गशालाका लागि ४० करोड विनियोजन

टियु क्रिकेट रङ्गशालाका लागि ४० करोड विनियोजन
A A+ A-

काठमाडौँ-  सरकारले टियु क्रिकेट रङ्गशालाका लागि ४० करोड विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेट पेस गर्नुहुँदै उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय खेलकुद गर्न ५४ करोड विनियोजन गरिएको बताउनुभएकाे हाे ।

युवा तथा खेलकुद मन्त्रालयका लागि ६ अर्ब ८ करोड विनियोजन गरिएको छ ।

यसैगरी, गौतमबुद्ध रङ्गशालाको सम्पत्ति खरिद गर्न सर्शत अनुदान दिइने छ । मूलपानी लगायतका क्रिकेट रङ्गशालाका लागि ४२ करोड विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो ।

2