Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş

शिक्षा मन्त्रालयका लागि दुई खर्ब ११ अर्ब १७ करोड

शिक्षा मन्त्रालयका लागि दुई खर्ब ११ अर्ब १७ करोड
A A+ A-

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि दुई खर्ब ११ अर्ब १७ करोड विनियोजन गरिएको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२-८३ को बजेट सार्वजनिक गर्नुहुँदै सो जानकारी दिनुभयो ।

मुसहर, डोम र चमार समुदायका विद्यार्थीलाई चिकित्सातर्फको उच्च शिक्षामा उत्प्रेरणा छात्रावृत्तिमा उत्प्रेरणा प्रदान गरिनेछ । उच्च्च शिक्षा हासिल गर्न नसकेका युवालाई सीपमूलक तालिमका माध्यमबाट उद्यमशील बनाइनेछ ।

आगामी वर्ष प्राविधिक शिक्षा तथा वयवसायिक तालिम परिषद्बाट २६ हजार नौ सय युवालाई ६ महिनाभन्दा बढी अवधिको तालिम प्रदान गरिनेछ ।

हप्तामा २० घण्टा कामको न्यूनतम ज्यालासहित कमाउँदै पढ्ने कार्यक्रम सञ्चालन गरिनेछ ।

2