Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

निःशुल्क उपलब्ध औषधी आपूर्तिका लागि दुई अर्ब छ करोड बजेट

निःशुल्क उपलब्ध औषधी आपूर्तिका लागि दुई अर्ब छ करोड बजेट
अ+ अ-

काठमाडौँ- सरकारले आधारभूत स्वास्थ्य सेवा, आधारभूत अस्पतालबाट निःशुल्क उपलब्ध हुँदै आएको औषधी आपूर्ती लागि दुई अर्ब छ करोड बजेट विनियोजन गरेको छ।

सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट भाषण गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आधारभूत स्वास्थ्य सेवा, आधारभूत अस्पतालबाट निःशुल्क उपलब्ध हुँदै आएको औषधी आपूर्ती सहज गर्न दुई अर्ब छ करोड बजेट विनियोजन गरेको जानकारी दिनुभयो।

उहाँले यो आर्थिक वर्षमा उच्च रक्तचाप मुटुरोग, मिर्गौला कलेजो लगायतका नसर्ने रोगको निदान र उपचारको लागि दक्ष चिकित्सक र विशिष्टिकृत सेवा विस्तार गरिने बताउनुभयो।

2