Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

भौतिक मन्त्रालयका लागि १ खर्ब ५२ अर्ब विनियोजन

भौतिक मन्त्रालयका लागि १ खर्ब ५२ अर्ब विनियोजन
अ+ अ-

काठमाडौं- सरकारले भौतिक मन्त्रालयका लागि १ खर्ब ५२ अर्ब विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्षको बजेट पेश गर्नुहुँदै उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्रको साझेदारिमा व्यवस्थित सहरकिरणको विकास गरिने बताउनुभएकाे हाे ।

यसैगरी भृकुटिमण्डपमा अन्तराष्ट्रिय स्तरको प्रदर्शनीस्थल निर्माण गरिनेछ ।

2