Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş

वृद्धभत्ताको उमेर बढ्यो, अब ७० वर्षमाथिकाले मात्र भत्ता पाउने

वृद्धभत्ताको उमेर बढ्यो, अब ७० वर्षमाथिकाले मात्र भत्ता पाउने
A A+ A-

काठमाडौं – सरकारले वृद्धभत्ता पाउने उमेर हद बढाएको छ । विद्यमान व्यवस्थाले सबै ६८ वर्ष पुरा गरेका जेष्ठ नागरिकले वृद्धभत्ता पाउने व्यवस्था रहेकोमा सरकारले यसमा दुई वर्ष बढाउँदै पुनः ७० वर्ष कायम गरेको हो ।

तथापि, दुर्गम, पिछडा, दलित वृद्ध तथा जेष्ठ नागरिकले भने साविककै ६० वर्ष उमेरमा भत्ता प्राप्त गर्ने उमेर यथावत् राखिएको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिए । खासगरी उच्चस्तरिय आर्थिक सुधार सुझाव आयोगले दिएको सुझाव तथा सरोकारवालाको विचारलाई मनन् गर्दै यस्तो व्यवस्था गरिएको मन्त्री पौडेलले बताए ।

2