Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

दीर्घ रावल बने राष्ट्र बैंकको डेपुटी गभर्नर

अ+ अ-

काठमाडौं। नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक दीर्घ रावल डेपुटी गभर्नरमा नियुक्त भएका छन्।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले रावललाई नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ।

रावल हाल नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था सुपरिवेक्षण विभागका प्रमुखका रूपमा कार्यरत थिए। उनले राष्ट्र बैंकमा दुई दशकभन्दा बढी समयदेखि विभिन्न जिम्मेवारी सम्हाल्दै आएका छन्।

अछामका रावलले २०६२ साल माघ २ गते नेपाल राष्ट्र बैंकको सेवामा प्रवेश गरेका थिए। राष्ट्र बैंकभित्र बैंक तथा वित्तीय संस्था सुपरिवेक्षणलगायत महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै आएका उनलाई डेपुटी गभर्नरको जिम्मेवारी दिइएको हो।

2