Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis

सरकारी निकायलाई स्वदेशी वस्तु प्रयोग गर्न निर्देशन

सरकारी निकायलाई स्वदेशी वस्तु प्रयोग गर्न निर्देशन
A A+ A-

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी–व्यवसायीसँगको परामर्शपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै सरकारी निकायलाई स्वदेशी उत्पादन र सेवाको प्रयोगलाई प्राथमिकता दिन आग्रह गरेको छ।

कार्यालयले बुधबार पत्र जारी गर्दै संघीय मन्त्रालय, प्रदेश तथा स्थानीय तह र विदेशस्थित नेपाली नियोगलाई स्थानीय उत्पादन, सीप र उद्यम प्रवर्द्धन, रोजगारी सिर्जना तथा आयात प्रतिस्थापनका लागि स्वदेशी वस्तु तथा सेवा प्रयोग गर्न अनुरोध गरेको हो।

निर्देशनअनुसार अब स्टेशनरी, फर्निचर, निर्माण सामग्री र खाद्यवस्तु खरिद गर्दा नेपाली उत्पादनलाई प्राथमिकता दिनुपर्नेछ। सरकारी बैठक, समारोह तथा कोसेलीमा समेत नेपाली हस्तकलाका सामग्री प्रयोग गर्न भनिएको छ।

सार्वजनिक निकायले बोलपत्रसम्बन्धी कागजातमा स्वदेशी वस्तुलाई प्राथमिकता दिने व्यवस्था अनिवार्य रूपमा समावेश गर्नुपर्नेछ। यसको कार्यान्वयनको नियमित अनुगमन तथा त्रैमासिक निरीक्षणसमेत गर्नुपर्ने पत्रमा उल्लेख छ।

2