Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş

राइड सेयरिङ सेवामार्फत बढी भाडा नलिन चेतावनी

राइड सेयरिङ सेवामार्फत बढी भाडा नलिन चेतावनी
A A+ A-

काठमाडौँ, जेठ १९ गते । नेपाल प्रहरीले राइड सेयरिङ सेवामार्फत बढी भाडा नलिन चेतावनी दिएको छ । सोमबार सार्वजनिक सवारी साधन बन्द भएको मौका पारी बढी भाडा लिनएको गुनासो आएपछि प्रहरीले सूचना जारी गर्दै भाडा नबढाउन चेतावनी दिएको हो ।

प्रहरी प्रधान कार्यालयले सूचना निकालेर यात्रुहरूलाई अफलाइन सेवासमेत प्रयोग नगर्न सचेत गराएको छ ।

सोमबार यातायात व्यवसायीहरुले गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङसम्बन्धी नियमावलीको विरोध गर्दै सार्वजनिक यातायात बन्द गराएका छन् । यसै मौकामा राइड सेयरिङ सेवा शुल्क बढाइएको छ भने अफलाइन चलाउनेहरूको सङ्ख्या पनि बढेको छ ।

यता, भाडा बढाएको गुनासो आएपछि राइड सेयरिङ सेवा सञ्चालन गरिरहेको पठाओ कम्पनीले भने सूचना जारी गर्दै नबढाएको दाबी गरेको छ ।

2