Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis

नेप्से परिसूचक १०.६७ अंकले घट्यो, कारोबार रकम पनि खुम्चियो

नेप्से परिसूचक १०.६७ अंकले घट्यो, कारोबार रकम पनि खुम्चियो
A A+ A-

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १०.६७ अंकले घटेर २,६१८.७२ विन्दुमा बन्द भएको छ। शुक्रबार नेप्से परिसूचसँगै कुल कारोबार रकममा पनि सामान्य गिरावट आएको छ। बिहीबार ४ अर्ब ४० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा शुक्रबार ४ अर्ब १६ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भयो।

शुक्रबारको बजारमा ७० वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १९८ वटा कम्पनीको मूल्य घटेको छ। साथै, १० वटा कम्पनीको मूल्य भने स्थिर रहेको छ। शुक्रबार सर्वाधिक कारोबार हुने कम्पनीहरूमा रिलायन्स स्पिनिङ मिल््स, सोलु हाइड्रोपावर, रिडी पावर, सानिमा माई हाइड्रोपावर, सानिमा मिडिल तमोर, माउन्टेन इनर्जी र साहस ऊर्जा रहेका छन्।

समगतर्फ हेर्दा ‘अन्य’ समूहको परिसूचक सबैभन्दा धेरै १.०६ प्रतिशतले घटेको छ। त्यसैगरी, बैंकिङ ०.०४, विकास बैंक ०.५४, फाइनान्स ०.४३, होटल तथा पर्यटन ०.१०, हाइड्रोपावर ०.६६, लगानी ०.१९, जीवन बीमा ०.३७, उत्पादन तथा प्रशोधन ०.४६, लघुवित्त ०.४४, निर्जीवन बीमा ०.०४ र व्यापार समूह ०.६८ प्रतिशतले घटेका छन्।

यसैगरी, शुक्रबार धौलागिरी लघुवित्तको सेयर मूल्य ५.२६ प्रतिशत, सूर्यज्योति हाइड्रो इलेक्ट्रिकको ४.१७ प्रतिशत र ग्रामीण विकास लघुवित्तको ३.८७ प्रतिशतले घटेको छ। अर्कोतर्फ, सर्वनाम सिमेन्टको सेयर मूल्य १५ प्रतिशतले बढेको छ भने पञ्चकन्या माई हाइड्रोलाइन्सको १३.८६ प्रतिशत, राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनको ५.५१ प्रतिशत र हाथवे इन्भेस्टमेन्टको ४.९९ प्रतिशतले बढेको छ।

2