Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis

बेइजिङमा दोस्रो विश्व मानवाकार रोबोट खेल सुरु १६ देशका २ हजारभन्दा बढी रोबोट प्रतिस्पर्धामा

बेइजिङमा दोस्रो विश्व मानवाकार रोबोट खेल सुरु १६ देशका २ हजारभन्दा बढी रोबोट प्रतिस्पर्धामा
A A+ A-

काठमाडौं । दोस्रो विश्व मानवाकार रोबोट खेल शुक्रबार चीनको राजधानी बेइजिङमा सुरु भएको छ। ‘भविष्यतर्फ बौद्धिक प्रतिस्पर्धा’ नारासहित सुरु भएको प्रतियोगितामा १६ देशका ६६६ टोली र २ हजार ५६ मानवाकार रोबोट सहभागी छन्।

बेइजिङको नेशनल स्पिड स्केटिङ ओभलमा सुरु भएको प्रतियोगिता पाँच दिनसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा सहभागी रोबोटहरूले ५१ विधामा प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगितामा चीन, अमेरिका, जर्मनी, जापान र ब्राजिलसहित १६ देशका टोली सहभागी छन्। अघिल्लो संस्करणको तुलनामा यसपटक सहभागी टोलीको संख्या १३८ प्रतिशतले बढेको छ भने रोबोटको संख्या करिब चार गुणाले वृद्धि भएको आयोजकले जनाएको छ।

उद्घाटन समारोहमा १ हजारभन्दा बढी मानवाकार रोबोटले अत्याधुनिक प्रविधि र आफ्नो क्षमता प्रदर्शन गरेका थिए। समारोहमा विचार, कला र प्रविधिको संयोजनमार्फत रोबोटिक्स क्षेत्रमा भएका पछिल्ला प्रगति प्रस्तुत गरिएको थियो। बेइजिङ नगरपालिका जन सरकार, चाइना मिडिया ग्रुप, वर्ल्ड रोबोट कोअपरेसन अर्गनाइजेसन र एसिया–प्यासिफिक रोबोट वर्ल्ड कप इन्टरनेशनल काउन्सिलको संयुक्त आयोजनामा प्रतियोगिता भएको हो।

2