Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis

सुनको मूल्यमा उछाल, चाँदीमा सामान्य गिरावट

सुनको मूल्यमा उछाल, चाँदीमा सामान्य गिरावट
A A+ A-

काठमाडौं। नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोला ३२ सयले वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख २२ हजार ७०० मा कारोबार भइरहेको छ। अघिल्लो कारोबार दिन सुन प्रतितोला ३ लाख १९ हजार ५०० मा कारोबार भएको थियो।

यसैबीच, सोमबार चाँदीको मूल्य भने घटेको छ। महासंघका अनुसार चाँदी प्रतितोला  ४ हजार ९६५ मा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ४ हजार ९७५ थियो।

2