Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

रिद्धिसिद्धि र सौर्य सिमेन्टले बाढी पीडितका लागि दिए १ करोड १ लाख

रिद्धिसिद्धि र सौर्य सिमेन्टले बाढी पीडितका लागि दिए १ करोड १ लाख
अ+ अ-

काठमाडौं । रिद्धिसिद्धि र सौर्य सिमेन्टले भोटेकोसी बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ सहयोग गरेका छन् ।

रिद्धिसिद्धि र सौर्य सिमेन्टले क्रमशः ५० लाख र ५१ लाख रुपैयाँ सहयोग गरेका हुन् । रिद्धिसिद्धि सिमेन्टका अध्यक्ष हरि न्यौपानेले मंगलबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई एक करोड एक लाख बराबरको चेक हस्तान्तरण गरे ।

अध्यक्ष न्यौपानेले मुलुकमा विपत्तिले ठूलो संकट पारेको बताउँदै त्यो विपत्तिमा निजी क्षेत्रबाट साथ दिनका लागि सरकारलाई सहयोग गरेको जानकारी दिएका छन् ।

2