udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

बक्स अफिसमा फिल्म ‘गौँथली’ को कमाइ २५ करोड नाघ्यो

बक्स अफिसमा फिल्म ‘गौँथली’ को कमाइ २५ करोड नाघ्यो
A A+ A-

काठमाडौँ। चलचित्र विकास बोर्डले सार्वजनिक गरेको पछिल्लो बक्स अफिस रिपोर्ट अनुसार फिल्म ‘गौँथली’ ले २५ करोड ८६ लाख २८ हजार ६१५ भन्दा बढीको व्यवसाय गरेको छ। भदौ २१ गते आइतबार राती ११:५९ सम्मको तथ्यांक समेटिएको यो रिपोर्ट सोमबार सार्वजनिक गरिएको हो।

गत साउन १ गतेदेखि प्रदर्शनमा आएको यस चलचित्रलाई हालसम्म ९ लाख ३० हजार ७४४ जना दर्शकले हेरेका छन्। यस कमाइसँगै ‘गौँथली’ नेपाली चलचित्र उद्योगको सर्वाधिक कमाउने फिल्मको सूचीमा दोस्रो स्थानमा उक्लिएको छ। यसअघि यो स्थानमा रहेको ‘कबड्डी-४’ को रेकर्डलाई ‘गौँथली’ ले उछिनेको हो। हाल सर्वाधिक कमाउने नेपाली फिल्मको सूचीमा ‘पूर्ण बहादुरको सारङ्गी’ पहिलो स्थानमा रहेको छ।

डा. कपिल रिजालद्वारा निर्देशित यस चलचित्रमा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली र सीतादेवी तिमिल्सिना लगायतका कलाकारको मुख्य भूमिका रहेको छ।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action