udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

महालक्ष्मी विकास बैंक लगातार तेस्रो पटक आईएसओबाट प्रमाणित

महालक्ष्मी विकास बैंक लगातार तेस्रो पटक आईएसओबाट प्रमाणित
A A+ A-

काठमाडौं। महालक्ष्मी विकास बैंकले अन्तर्राष्ट्रिय स्तरको ‘आईएसओ ९००१:२०१५’ प्रमाणपत्र लगातार तेस्रो पटक प्राप्त गरेको छ। बैंकले गुणस्तर व्यवस्थापन प्रणालीमार्फत उत्कृष्ट सेवा प्रदान गरेको भन्दै यो मान्यता पाएको हो।

बैंक पहिलो पटक ३२ साउन २०८१ देखि लागू हुने गरी उक्त प्रमाणपत्रबाट प्रमाणित भएको थियो। त्यसपछि २०८२ भदौमा पहिलो सर्भिलियन्स अडिट सम्पन्न गरेको बैंकले साउन २०८३ मा भएको तेस्रो सर्भिलियन्स अडिटबाट पुनः प्रमाणीकरण प्राप्त गरेको जनाएको छ। यो प्रमाणीकरण ३२ साउन २०८३ देखि लागू भएको छ।

बैंकले ‘प्रोभिजन अफ डेभलपमेन्ट बैंकिङ एक्टिभिटिज’ अन्तर्गत यो प्रमाणपत्र प्राप्त गरेको हो। विकास बैंकहरूमध्ये यस्तो प्रमाणपत्र पाउनेमा आफू अग्रणी रहेको बैंकको दाबी छ। प्रमाणीकरणका लागि बैंकको नीति, प्रक्रिया, अभिलेखीकरण र समग्र व्यवस्थापन प्रणालीको विस्तृत अडिट गरिएको थियो। गुणस्तर व्यवस्थापन प्रणाली कायम राख्दै ग्राहक सन्तुष्टि र कार्यप्रणालीमा निरन्तर सुधार गर्ने संस्थाले मात्र यस्तो प्रमाणपत्र पाउने बैंकले उल्लेख गरेको छ। बैंकले हालै काठमाडौंको ज्ञानेश्वरमा क्याफे लाउन्जसहितको डिजिटल हबसमेत सञ्चालनमा ल्याएको छ।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action