udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

चिनीको अभाव कि वितरणमा समस्या? चाडपर्व नजिकिँदा उपभोक्ता मारमा

चिनीको अभाव कि वितरणमा समस्या? चाडपर्व नजिकिँदा उपभोक्ता मारमा
A A+ A-

काठमाडौं। चाडपर्व नजिकिँदै गर्दा बजारमा चिनीको माग बढेको छ। सरकारले बजारमा चिनीको उपलब्धता सहज रहेको दाबी गरे पनि उपभोक्ताले भने अभाव र महँगीको सामना गरिरहेको गुनासो गरेका छन्।

साल्ट ट्रेडिङ कर्पोरेसनका सूचना अधिकारी कुमार राजभण्डारीका अनुसार कर्पोरेसनले सुपथ मूल्यमा चिनी बिक्री गरिरहेको छ। उनले भने, “कर्पोरेसनसँग हाल चिनीको मौज्दात केही दिनसम्म पुग्ने रहेको छ। हामीले ग्राहकलाई चिनी सुपथ मूल्यमा दिइरहेका छौँ। हामीसँग अहिले पनि चिनी छ र वीरगञ्जबाट थप चिनी आउँदैछ।” खाद्य व्यवस्था तथा व्यापार कम्पनीका सूचना अधिकारी माधव मिश्रले पनि कम्पनीसँग करिब एक सातालाई पुग्ने मौज्दात रहेको जानकारी दिनुभयो। उहाँले उपभोक्तालाई हतारिएर चिनी सञ्चय नगर्न आग्रह गरे।

सरकारी दाबीका बाबजुद निजी बजारमा भने अवस्था फरक छ। केही पसलमा चिनी उपलब्ध भए पनि कतिपय थोक बिक्रेतासँग स्टक सकिएको छ। उपभोक्ता सरिता पौडेलले बजारमा चिनी पाउन मुस्किल भएको र पाए पनि महँगो मूल्य तिर्नुपरेको बताए। काठमाडौंबाहिरको अवस्था झन् जटिल छ। विराटनगरमा चिनीको मूल्य प्रतिकिलो १२० रुपियाँ र पोखरामा १५० रुपियाँसम्म पुगेको छ। केही स्थानमा १६५ रुपियाँसम्म बिक्री भइरहेको उपभोक्ताको भनाइ छ।

भदौ २४ गतेको प्रतिनिधिसभाको समिति बैठकमा चिनीको मूल्य १३० रुपियाँसम्म पुगेको विषय उठेको थियो। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले केही महिनाअघि आठ महिनालाई पुग्ने मौज्दात रहेको जनाएको थियो। सडक अवरोधका कारण आपूर्तिमा केही समस्या देखिए पनि साल्ट ट्रेडिङले भारतबाट २५ हजार मेट्रिक टन चिनी आयातको प्रक्रिया अघि बढाएको छ। बजारमा कृत्रिम अभाव सिर्जना हुन नदिन र मूल्य नियन्त्रणका लागि नियमित अनुगमन गर्न उपभोक्ताले माग गरेका छन्।

2

Betsixty

Einen Blick wert — crypto casino für spannende Casino-Action