Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
A A+ A-

काठमाडौँ। स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा २ हजार ३०० रुपैयाँले घटेर २ लाख ९९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन बुधबार सुनको मूल्य प्रतितोलामा ३ लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, त्यस्तै, आज चाँदीको मूल्य पनि आज घटेको छ।  महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोलामा ६० रुपैयाँले घटेर ४ हजार ६ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन बुधबार चाँदीको मूल्य प्रतितोला ४ हजार ६ सय ८५ रुपैयाँमा कारोबार भएको थियो।

2