udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

भोटेकोशी बाढीः ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

भोटेकोशी बाढीः ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता
A A+ A-

काठमाडौँ। भोटेकोशी बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता छन् । पर्यटन विभागका अनुसार गत भदौ १० गते आएको बाढीमा परेर हालसम्म ३६ देशका ६०६ विदेशी पर्यटक बेपत्ता भएका हुन् ।

विभागका सूचना अधिकारी सुरज घिमिरेले विभिन्न कम्पनीमार्फत कैलाश मानसरोवर तथा जनैपूर्णिमा मेलाका लागि गोसाइँकुण्ड गएकामध्ये ६०६ विदेशी पर्यटक अझै बेपत्ता रहेको राससलाई जानकारी दिनुभयो । बेपत्ता विदेशी नागरिकमध्ये सबैभन्दा धेरै छिमेकी मुलुक भारतका छन् ।

विभागका अनुसार भारतका १८९, अस्ट्रेलियाका ३३, क्यानडाका ३०, मलेसियाका ५५, युक्रेनका ५४, बेलायतका ३२, अमेरिकाका ६५, लाटभियाका ३३ र चीनका ३७ जना पर्यटक बेपत्ता छन् ।

त्यस्तै, बेलारुस, फिनल्यान्ड, फ्रान्स, जर्मनी, हंगेरी, आयरल्यान्ड, इजरायल, लिथुआनिया, नेदरल्यान्ड्स, न्युजिल्यान्ड, पोर्चुगल, रुस, सिङ्गापुर, दक्षिण अफ्रिका, स्पेन, जापान, फिलिपिन्स, काजकिस्तान, बेल्जियम, स्विडेन, स्विजरल्यान्ड, इटाली, भियतनाम, इस्टोनिया र दक्षिण कोरियाका पर्यटक पनि बेपत्ता भएका छन् ।

उक्त बाढीमा परेर नेपालका १८८ पर्यटक पनि बेपत्ता भएका छन् । विभागका सूचना अधिकारी घिमिरेका अनुसार विदेशी पर्यटकका सहयोगीका रूपमा गएका तथा कैलाश मानसरोवर र गोसाइँकुण्ड भ्रमणमा गएका नेपाली नागरिक बेपत्ता भएका हुन् ।

उहाँका अनुसार हालसम्म ३१० विदेशी पर्यटकको सफल उद्धार गरिएको छ । यसैगरी, बाढीपछि सम्पर्कविहीन भएकामध्ये १३ जना—तीन पुरुष, नौ महिला र एक अन्य—हाल सम्पर्कमा आएका छन् । स्थानीय प्रशासन तथा सुरक्षा निकायले बेपत्ता भएकाको खोजी तथा राहत कार्यलाई तीव्रता दिएका छन् ।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action