udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

नेप्सेको कारोबार बन्द हुने सम्भावना

नेप्सेको कारोबार बन्द हुने सम्भावना
नेपाल स्टक एक्सचेन्जको केन्द्रीय कार्यालय।
A A+ A-

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कारोबार बन्द हुने सम्भावना देखिएको छ। नेप्सेको प्रणालीमा प्राविधिक समस्या देखिएपछि कारोबार प्रभावित हुने अवस्था आएको हो।

नेप्सेका प्रमुख कार्यकारी अधिकृतका अनुसार डाटा हबमा हिजोदेखि ‘र्‍यान्समवेयर अट्याक’ भएका कारण टीएमएस सञ्चालन गर्न कठिनाइ भइरहेको छ। यस समस्याले गर्दा ७२ वटा टीएमएस प्रयोग गर्ने ब्रोकरहरूको कारोबार प्रणाली सञ्चालनमा ल्याउन नसकिने अवस्था सिर्जना भएको छ।

यद्यपि, १२ वटा ब्रोकरले आफ्नै टीएमएस प्रयोग गर्ने भएकाले उनीहरूले भने कारोबार सञ्चालन गर्न सक्ने बताइएको छ। अपरिहार्य परिस्थितिका कारण आजको बजार कारोबार रोक्ने विषयमा नेप्सेले योजना बनाइरहेको छ। सोही डाटा हबमा नेप्सेबाहेक अन्य १७ देखि १८ वटा सरकारी निकायका रेकर्डहरू पनि रहेको जानकारी प्राप्त भएको छ।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action