Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş

पृथ्वी राजमार्ग अवरुद्ध हुँदा नयाँ बसपार्कमा सवारीसाधनको चाप

पृथ्वी राजमार्ग अवरुद्ध हुँदा नयाँ बसपार्कमा सवारीसाधनको चाप
A A+ A-

काठमाडौं। पृथ्वी राजमार्ग अवरुद्ध भएपछि गोङ्गबुस्थित नयाँ बसपार्कबाट बाहिरिने लामो तथा छोटो दूरीका सवारीसाधन बसपार्कभित्रै रोकिएका छन्।

सडक अवरुद्ध हुनु र वैकल्पिक मार्गमा पनि अत्यधिक सवारी चाप बढेपछि यातायात सञ्चालनमा समस्या उत्पन्न भएको छ।

राजमार्ग बन्द भएपछि काठमाडौंलाई हेटौँडासँग जोड्ने कान्तिलोकपथलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गरिँदै आएको थियो। तर, उक्त सडकमा समेत सवारीसाधनको चाप अत्यधिक बढेपछि बसपार्कबाट छुट्ने सवारीसाधनलाई बसपार्कमै रोक्नुपर्ने अवस्था सिर्जना भएको हो।

सवारीसाधन रोकिँदा दसैँ मनाउन घर फर्किन लागेका यात्रुहरू मर्कामा परेका छन्। अग्रिम टिकट लिएर बसपार्क पुगेका यात्रुहरू समेत यात्रा अनिश्चित भएपछि अन्योलमा परेका छन्।

दसैँ नजिकिँदै गर्दा उपत्यकाबाट बाहिरिने यात्रुको चाप बढिरहेको समयमा राजमार्ग अवरुद्ध हुँदा यात्रु तथा यातायात व्यवसायी दुवै समस्यामा परेका छन्।

सडक भासिएको स्थानमा मर्मत कार्य सम्पन्न गरी यातायात सञ्चालन सहज नबनाएसम्म काठमाडौंबाट बाहिरिने सवारीसाधनको आवागमन प्रभावित हुने देखिएको छ।

2