Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना

हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
A A+ A-

काठमाडौं। मौसम पूर्वानुमान महाशाखाले देशका हिमाली र पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ।

महाशाखाका अनुसार तराईका अधिकांश भू-भागमा भने मौसम मुख्यतया सफा रहनेछ। बुधबार दिउँसो हिमाली क्षेत्रका साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।

रातिको समयमा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका केही स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने अनुमान गरिएको छ।

बिहीबारको पूर्वानुमानअनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागका थोरै स्थानमा वर्षा र हिमपातको सम्भावना छ।

साथै, कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

2