Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

चोभार सबस्टेसन दशैँलगत्तै सञ्चालनमा आउने

चोभार सबस्टेसन दशैँलगत्तै सञ्चालनमा आउने
A A+ A-

काठमाडौं: काठमाडौं उपत्यकाको विद्युत् आपूर्तिलाई भरपर्दो र गुणस्तरीय बनाउने उद्देश्यले निर्माण भइरहेको १३२/११ केभी चोभार सबस्टेसनको काम अन्तिम चरणमा पुगेको छ। कीर्तिपुर नगरपालिका-६ मा निर्माणाधीन यो सबस्टेसन दशैँलगत्तै चार्ज गरी सञ्चालनमा ल्याउने तयारी गरिएको छ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठसहितको टोलीले बिहीबार स्थलगत अनुगमन गर्दै निर्माण कार्य शीघ्र सम्पन्न गर्न निर्देशन दिएका छन्। आगामी हिउँदयाममा बढ्दो विद्युत् मागलाई व्यवस्थापन गर्न यो सबस्टेसन महत्वपूर्ण हुने प्राधिकरणको भनाइ छ।

सबस्टेसनमा ४५ एमभिए क्षमताका दुईवटा पावर ट्रान्सफर्मर जडान गरिएका छन्। यसलाई विद्युत् आपूर्ति गर्न मातातीर्थ-चोभार १३२ केभी डबल सर्किट प्रसारण लाइनको एउटा सर्किट यसअघि नै चार्ज भइसकेको छ। स्थानीय क्षेत्रमा विद्युत् वितरणका लागि ११ केभीका नौवटा फिडर लाइनको व्यवस्था गरिएको छ, जसमध्ये तीनवटा ललितपुरको पुल्चोक र छ वटा कीर्तिपुरतर्फ विस्तार गरिनेछन्।

एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भइरहेको यो आयोजना हिमाल सिमेन्टको स्वामित्वमा रहेको १२ रोपनी १२ आना जग्गामा बनेको हो। मन्त्रिपरिषद्ले २०७८ माघ १७ गते उक्त जग्गा भाडामा उपलब्ध गराउने निर्णय गरेको थियो। ललितपुरको खोकना र बुङमती क्षेत्रमा प्रसारण लाइन निर्माणमा अवरोध भएपछि वैकल्पिक व्यवस्थाका रूपमा यो सबस्टेसन निर्माण गरिएको हो। साथै, चोभारदेखि पाटनसम्म साढे चार किलोमिटर भूमिगत प्रसारण लाइन निर्माण कार्यलाई पनि उच्च प्राथमिकतामा राखिएको छ।

2