Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis

राष्ट्रपति पौडेलले ग्रहण गरे दसैँको टीका र जमरा

राष्ट्रपति पौडेलले ग्रहण गरे दसैँको टीका र जमरा
A A+ A-

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको दसैँको अवसरमा शुभसाइतमा टीका, प्रसाद र जमरा ग्रहण गरेका छन्।

बुधबार बिहान राष्ट्रपति भवन शीतल निवासमा गुरु पुरोहितबाट टीका र जमरा ग्रहण गरेका हुन्।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको शुभसाइत अनुसार बिहान १० बजेर २६ मिनेटमा राष्ट्रपति पौडेलले टीका र प्रसाद ग्रहण गरेका हुन्।

राष्ट्रपति पौडेलले आफूले टीका ग्रहण गरेपछि प्रथम महिला सविता पौडेलसहित परिवारका सदस्यहरूलाई पनि टीका र जमरा लगाइदिएका छन्। राष्ट्रपतिको स्वकीय सचिवालयले यसको जानकारी दिएको हो।

2