Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt casinomhub

सामाजिक सञ्जालबाटै ७ करोड आम्दानी

सामाजिक सञ्जालबाटै ७ करोड आम्दानी
A A+ A-

काठमाडौं: अर्घाखाँचीका नेत्रप्रसाद भुसालले सामाजिक सञ्जालको सदुपयोग गर्दै आर्थिक सफलता हासिल गरेका छन्। सन्धिखर्क नगरपालिका-२ घोचेखोलाका भुसालले युट्युब, फेसबुक र टिकटकलाई आफ्नो कर्मथलो बनाएर करिब ७ करोड रुपैयाँ आम्दानी गरेको दाबी गरेका छन्।

किशोरावस्थामा बुबाको निधनपछि परिवारको आर्थिक जिम्मेवारी सम्हाल्ने क्रममा उनले सामाजिक सञ्जाललाई आम्दानीको स्रोत बनाउने निर्णय गरेका थिए। एसइई परीक्षा दिएपछि युट्युब च्यानलबाट डिजिटल यात्रा सुरु गरेका भुसालले अहिले टिकटकमा करिब २० लाख, फेसबुकमा २ लाख ५० हजारभन्दा बढी फलोअर बनाएका छन्। उनले दैनिक चार घण्टा टिकटक लाइभमा बिताउँछन्, जहाँ दर्शकले पठाउने डिजिटल गिफ्ट नै उनको मुख्य आम्दानीको स्रोत बनेको छ।

भुसालका अनुसार उनको मासिक आम्दानी ५ देखि ६ लाख रुपैयाँसम्म हुने गरेको छ। यसै कमाइबाट उनले सन्धिखर्कमा घर निर्माण गर्नुका साथै गाडी खरिद गरेका छन्। केही महिनाअघि उनले काठमाडौंको बुढानीलकण्ठमा ४ करोड रुपैयाँमा घर खरिद गरेको बताएका छन्।

सामाजिक सञ्जालबाट प्राप्त सफलतालाई उनी केवल पैसामा मात्र सीमित राख्न चाहँदैनन्। उनले विभिन्न सामाजिक कार्यमा समेत सहयोग गर्दै आएका छन्। हालै भोटेकोशी क्षेत्रमा आएको बाढीपीडितका लागि उनले करिब १३ लाख रुपैयाँ बराबरको राहत सामग्री उपलब्ध गराएका थिए। डिजिटल दुनियाँमा सक्रिय भुसालले म्युजिक भिडियोमा अभिनयसमेत गरेका छन्। सामाजिक सञ्जाललाई समय बिताउने साधनका रूपमा मात्र नभई सीप र आम्दानीको माध्यमका रूपमा प्रयोग गर्न सकिने उनको अनुभव छ।

2