Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt casinomhub

म्याग्दीमा व्यावसायिक अलैँची खेती सफल

म्याग्दीमा व्यावसायिक अलैँची खेती सफल
A A+ A-

काठमाडौं: म्याग्दीको बेनी नगरपालिका: ३ मुसुङ गाउँमा परीक्षणका रूपमा सुरु गरिएको अलैँची खेती सफल भएको छ। तीन वर्षअघि परीक्षणका लागि लगाइएको अलैँचीले राम्रो उत्पादन दिन थालेपछि स्थानीय किसानहरूले यसको व्यावसायिक विस्तार सुरु गरेका छन्।

वडाअध्यक्ष पदम पुनका अनुसार चारखोलाको ओसेपिलो उत्तिसको जङ्गल क्षेत्रमा अलैँची लगाइएको हो। ५० वर्षअघि पहिरोले क्षति पुर्‍याएपछि झाडीमा परिणत भएको करिब २० रोपनीभन्दा बढी बाँझो जमिनलाई सदुपयोग गर्दै किसानहरूले अलैँची खेती सुरु गरेका हुन्। अनुकूल हावापानी र भूगोलका साथै बजारमा उचित मूल्य पाइने भएकाले पनि यसप्रति किसानको आकर्षण बढेको छ।

कृषि प्राविधिकका अनुसार समुद्री सतहबाट ८०० देखि १,८०० मिटरको उचाइमा रहेको ओसिलो जमिन अलैँची खेतीका लागि उपयुक्त मानिन्छ। वार्षिक २,००० देखि २,५०० मिलिलिटर वर्षा हुने र शीतोष्ण आद्रता भएको क्षेत्रमा यो खेती राम्रो हुन्छ। बेनी नगरपालिकाकी कृषि अधिकृत आकृति ढङ्गानाका अनुसार नेपालमा मुख्यतया रामशाही, गोलशाही र डम्मर शाही जातका अलैँचीको खेती गरिँदै आएको छ। कोशी प्रदेशका पहाडी जिल्लाहरूमा व्यावसायिक रूपमा खेती हुँदै आएको अलैँचीलाई ‘कालो सुन’ को रूपमा लिइन्छ।

2