Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

म्याक्स टाइगरको दसैँ धमाका: चार विजेतालाई बाइक र स्कुटर प्रदान

म्याक्स टाइगरको दसैँ धमाका: चार विजेतालाई बाइक र स्कुटर प्रदान
A A+ A-

काठमाडौं: म्याक्स टाइगर इनर्जी ड्रिंकले आफ्नो ‘दसैँ धमाका २०२६’ अभियानअन्तर्गत चार जना विजेतालाई मोटरसाइकल र स्कुटर हस्तान्तरण गरेको छ। कम्पनीले काठमाडौं र विराटनगरमा आयोजित ‘एक्सट्रिम फ्यानजोन’ कार्यक्रममार्फत तीन वटा मोटरसाइकल र एउटा स्कुटर वितरण गरेको हो।

काठमाडौंको सिफलमा आयोजित कार्यक्रममा सुमन कर्माचार्य र विनोद ढुङ्गेलले मोटरसाइकल प्राप्त गरेका छन्। पुरस्कार पाउँदा आफू निकै हर्षित भएको कर्माचार्यले बताए। यस्तै, विराटनगरको पुरानो गुद्रीमा आयोजित कार्यक्रममा धरानका अनोज कुमार अधिकारीले स्कुटर र विराटनगरका विनोद पोखरेलले मोटरसाइकल जितेका छन्। विजेताहरूले सामान्य इनर्जी ड्रिंक खरिद गर्दा यति ठुलो पुरस्कार पाउने कल्पना नगरेको प्रतिक्रिया दिएका छन्।

म्याक्स टाइगरका अनुसार यस अभियानअन्तर्गत हालसम्म १० जनाले मोटरसाइकल र ८ जनाले स्कुटर जितिसकेका छन्। कम्पनीले अझै ८ वटा मोटरसाइकल, १० वटा स्कुटर र बम्पर पुरस्कारका रूपमा एउटा प्रोटोन कार जित्ने अवसर बाँकी रहेको जनाएको छ। नेपाल प्रिमियर लिग (एनपीएल) को प्रत्यक्ष प्रसारण भइरहेको फ्यानजोनमार्फत पुरस्कार हस्तान्तरण गर्ने कार्य जारी रहने कम्पनीले जानकारी दिएको छ।

2